एसईईको परीक्षा चैत १५ देखि (हेर्नुहोस तालिका)

एसईईको परीक्षा चैत १५ देखि (हेर्नुहोस तालिका)

1287

काठमाडौँ, ८ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत दोस्रो साता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले चैत १५ देखि २७ सम्म परीक्षा लिने निर्णय गरेको हो ।
यस वर्षको परीक्षामा हरेक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अथार्त २७ अङ्क ल्याउनै पर्ने व्यवस्था लागू हुदैछ । कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रम अनुसारको परीक्षा दिँदै छन् ।

हेर्नुहोस परीक्षा तालिका :-

talika

तपाईको बिचार