बझाङ, १५ पौष । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो । उक्त भूकम्प ३.४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङ गत असोज १६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
तपाईको बिचार