दुई कम्पनी कालोसूचीमा

दुई कम्पनी कालोसूचीमा

735

काठमाडौँ, १२ पौष । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले समयममै नियमानुसार काम नगर्ने दुईवटा कम्पनीलाई दुईदेखि तीन वर्षका लागि कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा राखिएको अवधीमा सार्वजनिक निकायको कुनै पनि निर्माण तथा खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

kalosuchi

तपाईको बिचार