बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

77

काठमाडौँ, ५ मंसिर । आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको बिचार