एसईईका लागि रजिस्ट्रेशन फाराम आवेदन खुला

एसईईका लागि रजिस्ट्रेशन फाराम आवेदन खुला

815

काठमाडौँ, २४ कार्तिक । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेशन आवेदन खुला गरेको हो ।

शैक्षिक सत्र २०८१ मा एसईई परीक्षाम समावेश हुनका लागि रजिस्ट्रेशन आवेदन खुला गरिएको हो। मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ।

399956807_1054146305623915_1150452639226289119_n

तपाईको बिचार

सम्बन्धित खबर