दुर्गा प्रसाईँमाथि दुर्व्यवहार

दुर्गा प्रसाईँमाथि दुर्व्यवहार

767

काठमाडौँ, २२ असोज । राजधानीको कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कार्यक्रममा सहभागी हुन होटल हेल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो ।

सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर