आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

789

काठमाडौँ, ८ असोज । आज बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला १ लाख १२ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ६५० सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार