आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

707

काठमाडौँ, २९ भदौ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सय रुपैयाँले प्रतितोला १ लाख ११ हजार ६  सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार २५० सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार