लुम्बिनी प्रदेशका ३ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेशका ३ जिल्लामा आइतबार सार्वजनिक बिदा

777

बुटवल, २८ भदौ । लुम्बिनी प्रदेश सरकारले आइतबार ३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले बडका अत्तवारीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशका दाङ, बाँके र बर्दिया जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर