आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

766

काठमाडौँ, २२ भदौ । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ७५० सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

तपाईको बिचार