काठमाडौँ महानगरपालिकामा आज शोक बिदा

काठमाडौँ महानगरपालिकामा आज शोक बिदा

729

काठमाडौँ, २२ भदौ । काठमाडौँ महानगरपालिकाले आज शोक बिदा दिएको छ ।

महानगरको वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको उपचारका क्रममा हिजो ग्राण्डी अस्पतालमा निधन भएपछि महानगरले आज महानगरपालिका अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।

महानगरको नगर कार्यपालिका कार्यालयका विभाग प्रमुख दीपक अधिकारीले विज्ञप्ति निकालेर आज शोक बिदा रहेको जानकारी दिएका हुन ।

 

तपाईको बिचार

सम्बन्धित खबर