अनेमसंघ (क्रान्तिकारी) हेटौंडा उपमहानगर अध्यक्ष पाण्डे एमाले प्रवेश

अनेमसंघ (क्रान्तिकारी) हेटौंडा उपमहानगर अध्यक्ष पाण्डे एमाले प्रवेश

1087

काठमाडौं । नेकपा माओवादी (केन्द्र) निकट अनेमसंघ (क्रान्तिकारी)को हेटौंडा उपमहानगर अध्यक्ष तथा माओवादी पार्टी मकवानपुरको सचिवालय सदस्य नमुना पाण्डे नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनी पार्टी प्रवेश गरेकी हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर