सञ्चारसचिव कृष्ण बहादुर राउतविरुद्ध पनि मुद्दा चलाउने निर्णय

सञ्चारसचिव कृष्ण बहादुर राउतविरुद्ध पनि मुद्दा चलाउने निर्णय

854

काठमाडौँ, १० भदौ । ललिता निवास प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा चलाउने निर्णय भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राउतलाई प्रतिवादी बनाउन राय नदिएको भएपनि जिल्ला सरकारी वकिलको कार्यालयले राउतलाई प्रतिवादी बनाउने निर्णय गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले राउतसमेतलाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दर्ताका लागि पठाइएको बताए ।

तपाईको बिचार

सम्बन्धित खबर