काठमाडौँ, २६ साउन । विश्वव्यापी साइबर सुरक्षा सुचकांङक स्कोर ४४.९९ बाट आगामी पाँच वर्ष भित्र ६०, दशवर्ष भित्र ७० र १५ वर्षभित्र ८० प्रतिशत पुर्याउने लक्ष्यसहित सरकारले साइबर सुरक्षा नीति ८० तयार पारेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेर मन्त्रिपरिषद् बैठकबाट साउन २३ गते पारित भएको साइबर सुरक्षा नीति २०८० को मुख्य उद्देश्य सुरक्षित साइबार स्पेस निर्माणका लागि कानुनी र संस्थागत व्यवस्था गर्ने रहेको सरकारले जनाएको छ ।
पूर्णपाठ:
cyber securuty
तपाईको बिचार