रास्वपाका सांसदले सदन अवरोधको समयको सुविधा नलिने

रास्वपाका सांसदले सदन अवरोधको समयको सुविधा नलिने

839

काठमाडौँ, २६ साउन  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरोधको समयको सुविधा नलिने भएको छ ।

रास्वपा संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने जानकारी गराएका हुन् ।

 

तपाईको बिचार

सम्बन्धित खबर