निजी निवास पुगे राष्ट्रपति पौडेल

निजी निवास पुगे राष्ट्रपति पौडेल

764

काठमाडौँ, २० साउन । राष्ट्रपति रामचन्द्र पौडेल शनिवार आफ्नो निजी  निवास बोहोराटार पुगेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल पहिलोपटक बोहोराटार पुगेका हुन् । निजी  निवास पुगेपछि उनले निवास वरिपरि बगैंचाको अवलोकन गरेका थिए भने उनलाई भेट्नेहरुको भीड लागेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर