माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै: सदस्यहरूले धारणा राख्ने

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै: सदस्यहरूले धारणा राख्ने

689

काठमाडौँ, २० साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।

गत बुधबारदेखि सुरु भएको समिति बैठकमा हालसम्म झन्डै १ सय ४१ जना नेताले आ आफ्नो धारणा राखिसकेका छन् । मङ्सिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

 

तपाईको बिचार

सम्बन्धित खबर