प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठ सिफारिस

प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठ सिफारिस

1145

काठमाडौँ, १८ साउन । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ ।

आज बसेको संवैधानिक परिषद् बैठकले श्रेष्ठको नाम सिफारिस गरेको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । पर्सीबाट प्रधानन्यायाधीश पद रिक्त हुँदै छ ।

तपाईको बिचार

सम्बन्धित खबर