कालीगण्डकीमा हाम्फालेका पुरुष बेपत्ता

कालीगण्डकीमा हाम्फालेका पुरुष बेपत्ता

741

काठमाडौँ, १७ साउन । स्याङ्जा र गुल्मी जोड्ने मोटरेवल पुलबाट ५८ वर्षीय टोलीपाल राना कालीगण्डकीमा हाम्फालेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मंगलबार साँझ हाम्फालेका टोलीपालको अवस्था अज्ञात रहेको छ । राना स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ कोटाकोटबेशीका स्थानीय हुन् । बेपत्ता टोलीपालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर