एकीकृत समाजवादीका नेता उप्रेती एमालेमा फिर्ता

एकीकृत समाजवादीका नेता उप्रेती एमालेमा फिर्ता

805

काठमाडौँ, १६ साउन । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती एमालेमा फर्किएपछि माधव नेपाललाई झट्का लागेको छ ।

सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा पुगेर उप्रेतीले आफू अव एमालेमै रहेर राजनीति गर्ने बताएको एमाले नेता रेवती पन्तले जानकारी दिए ।

एमालेका वार्ता समितिका संयोजक सुमन प्याकुरेल लगायतले उप्रेतीलाई एमालेमा फर्काउन प्रयास गरेका थिए । ०७४ मा एमालेबाट प्रदेश सांसद निर्वाचित उप्रेती २०७९ सालमा भएको निर्वाचनमा एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनबाट प्रदेशमा उम्मेदवार बनेका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर