काठमाडौँ, १५ साउन । सोमबारको लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगन गरेको हो ।
बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगन भएको सभामुख देवराज घिमिरेका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए ।

तपाईको बिचार