माओवादीले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने

माओवादीले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने

769
sf7df8f}F, @@ r}tM dfcf]jfbL s]Gb|sf] kbflwsf/L a}7s g]skf -dfcf]jfbL s]G›_sf] kf6L{ s]Gb|Lo sfof{no k]l/;8fF8fdf a’waf/ a;]sf] kbflwsf/L a}7sdf pkl:yt kf6L{sf cWoIf Pj+ k|wfgdGqL k’iksdn bfxfn …k|r08Únufot g]tfx¿ tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौँ, १५ साउन । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक लाइभ गरिने भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने निर्णय गरिएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

यसअघिको बैठक लाइभ हुने गरेको थिएन । यसअघि, सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर