सर्लाही, १३ साउन । सर्लाहीकाे बलरा नगरपालिका-१ हथिऔलमा चट्याङ लागेर एक जनाकाे मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज दिउँसाे खेतमा भैँसी चराउन गएकाे बेला चट्याङ लागेर ४६ वर्षीय अर्जुन पटेलकाे ज्यान गएकाे हाे ।
चट्याङ लागेर भैँसी पनि मरेकाे प्रहरीले जनाएको छ ।
तपाईको बिचार