निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने २४ सय ३५ उम्मेदवार जरिवानामा (सूचीसहित)

निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने २४ सय ३५ उम्मेदवार जरिवानामा (सूचीसहित)

741

काठमाडौँ, ९ साउन । निर्वाचन आयोगले चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने २४३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ ।

आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ जना र प्रदेश सभातर्फका १३९८ गरी कुल २४३५ जना उम्मेदवारहरूलाई  जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।

par

तपाईको बिचार

सम्बन्धित खबर