कारागारका एक जना कैदीको मृत्यु

कारागारका एक जना कैदीको मृत्यु

767

धनगढी, ८ साउन । कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको हो ।

विष्टको सोमबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनी लामो समयवेखि क्षयरोगबाट पीडित थिए ।

तपाईको बिचार

सम्बन्धित खबर