प्रहरीका ६४ वरिष्ठ सईलाई इन्सपेक्टरमा बढुवा सिफारिस (सूचीसहित)

प्रहरीका ६४ वरिष्ठ सईलाई इन्सपेक्टरमा बढुवा सिफारिस (सूचीसहित)

786

काठमाडौँ, ७ साउन । नेपाल प्रहरीका ६४ वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)लाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

शनिबार बसेको बढुवा समितिको बैठकबाट जनपद प्रहरी समूहतर्फका उनीहरूलाई बढुवा गर्न सिफारिस गरिएको हो ।

सूचीम हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोस:

sifaris1690084133

तपाईको बिचार

सम्बन्धित खबर