सार्वजनिक स्थानमा निर्माण सामग्री राख्नेलाई महानगरले तिरायो १० हजार जरिबाना

सार्वजनिक स्थानमा निर्माण सामग्री राख्नेलाई महानगरले तिरायो १० हजार जरिबाना

763

काठमाडौँ, ४ साउन । सार्वजनिक स्थानमा निर्माण सामग्री राख्ने घरधनीलाई काठमाडौँ महानगरपालिकाले १० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

महानगरले वडा नं. २५ का अविषेक तुलाधारलाई जरिबाना तिराएको हो ।

 

तपाईको बिचार

सम्बन्धित खबर