राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

727

काठमाडौँ, ३१ असार । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

भोलि दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारित बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आइतबार सूचना जारी गर्दै अर्को मिति नतोकिँदासम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएका छन् । विशेष कारणवश बैठक स्थगित गरिएको उनले उल्लेख गरेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर