महामन्त्री थापाद्वारा कांग्रेस केन्द्रीय समिति बैठकका लागि सुझाव माग

महामन्त्री थापाद्वारा कांग्रेस केन्द्रीय समिति बैठकका लागि सुझाव माग

721
sf7df8f}F, !! c;f]h -/f;;_M z’esfdgf cfbfgk|bfg sfo{qmd a8fbz}F, ltxf/, g]kfn ;+jt !!$) Pjd 57 kj{sf] cj;/df sf7df8f}Fdf g]kfnL sfFu|];n] zlgaf/ cfof]hgf u/]sf] z’esfdgf cfbfgk|bfg sfo{qmddf dGtJo JoQm ub}{ o’jf g]tf uug yfkf . t:jL/ M /f]zg ;fksf]6f

काठमाडौँ, ३१ असार । नेपाली कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बैठकका लागि सुझाव मागेका छन् ।

बैठकमा राजनीतिक परिस्थिति, पार्टीको साङ्गठनिक गतिविधिसहितका विषयमा छलफल हुने भन्दै महामन्त्री थापाले आफ्ना विचार र सुझाव इमेल गर्न आह्वान गरेका हुन् ।

यसबीचमा जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय समितिमा राख्ने पनि उनले बताए । आफ्नो इमेल आइडी ([email protected]) र सामाजिक सञ्जालको पोस्टमा कमेन्ट गरेर सुझाव दिन पार्टी पङ्क्तिलाई महामन्त्री थापाले आह्वान गरेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर