सुदूरपश्चिम प्रदेश सभामा शोक

सुदूरपश्चिम प्रदेश सभामा शोक

762

धनगढी, २५ असार । सुदूरपश्चिम प्रदेश सभाले शोक प्रस्ताव पारित गरेको छ ।

आज बसेको प्रदेश सभाको बैठकमा सवारी दुर्घटनामा निधन भएका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको दिवङ्गत आत्मको चीर शान्तिको कामना गर्दै शोक प्रस्ताव पेस गरिएको थियो । सभामुख भीमबहादुर भण्डारीले शोक प्रस्ताव वाचन गरेका थिए ।

असार ५ गते डडेलधुराबाट गृह जिल्ला बझाङ जानेक्रममा सवारी दुर्घटनामा परी उनीसहित ३ जनाको निधन भएको थियो ।

तपाईको बिचार