काठमाडौँ, १८ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ ।
ब्युरोका अनुसार आज तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको हो । पोखरेल गृह मन्त्रालय अन्तर्गतको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख थिए भने महर्जन ललिता निवास जग्गामा मोही बनेका थिए ।
तपाईको बिचार