आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

207

काठमाडौँ, १८ असार । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर