घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

229

काठमाडौँ, ८ असार । आज बजारमा सुननेचाँदीको मूल्य घटेको  छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर