घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

57

काठमाडौँ, ५ असार । आज बजारमा सुननेचाँदीको मूल्य घटेको  छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय  रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार