बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

185

काठमाडौँ, ३० जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको  छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार