पछिल्लो २४ घण्टामा २ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २ जनामा कोरोना संक्रमण पुष्टि

321

काठमाडौँ, २८ जेठ । पछिल्लो २४ घण्टामा थप २ कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमितको संख्या ११ लाख ५७ हजार ३९७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १० जना रहेका छन ।

पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार ३१ जना रहेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको बिचार