राष्ट्रपति भएको व्यक्ति राजनीतिमा फर्किने बिषय कल्पना भन्दा बाहिर : महासचिव पोखरेल
काठमाडौं, १४ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुई दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राखेको बिषय कल्पना भन्दा बाहिर रहेको जनाएका छन् । बुधबार जिफन्टको...