नेकपा एमाले
काभ्रे, ३१ जेठ । नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन्। बुधबार अबेर सम्पन्न मतदा सकिएकोमा ३८० मत प्राप्त गर्दै भुर्तेल अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षका अर्का प्रत्याशी...