राष्ट्रियसभाको उपाध्यक्षमा एमाले उम्मेदवार विमला घिमिरे विजयी
काठमाडौं, २८ चैत । राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी विमला घिमिरे विजयी बनेकी छन् । बुधबार राष्ट्रियसभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन । उनलाई उपाध्याक्ष बनाउने...