माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने बैठकले स्थानीय तहको आसन्नउपनिर्वाचन लगायतमा छलफल गर्ने बताइएको छ। बैठकमा उपनिर्वाचनको तयारी,...