शिख धर्मका प्रवर्तक गुरू नानकको ५५५ औँ जन्म जयन्ती सम्पन
काठमाडौ । कुपण्डोलस्थित गुरूद्वारमा ५५५ औँ गुरू नानक जयन्ती मनाइएको छ। शिख धर्मका प्रवर्तक गुरू नानकको स्मृतिमा धार्मिक गतिविधिसहित विभिन्न कार्यक्रम गरिएको हो। तत्कालीन समाजमा विद्यमान सामाजिक विकृति तथा कुरुतिका बिरुद्ध...