बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कुरालाई निधेष गर्नुपर्छ : प्रधानमन्त्री ओली
ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा कुनै विभाजन हुन नहुनेमा जोड दिँदै बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कुरालाई निधेष गर्नुपर्ने बताउनुुभएको छ । बौद्ध बिहार सङ्घ, ललितपुरको आज...