विरोधीहरू एमालेप्रति जनताको आस्था, विश्वास घटाउन भ्रमको तुँवालो फैलाउँदैछन् : अध्यक्ष ओली
काठमाडौँ, १ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले एमालेप्रति जनताको आस्था, विश्वास कसरी घटाउन सकिन्छ भनेर भ्रमको तुवाँलो फैलाउने काम गरिरहेको बताएका छन् । संसदीय दलको बैठकलाई...