राष्ट्रिय कार्यशाला शुरू– बार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट छैनः महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको आयोजनामा आजदेखि पार्टी कामका विषयमा राष्ट्रिय कार्यशाला शुरू भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’...