आउ बस आडैमा
काठमाडौं : पत्रकार गिरी भुसालको निर्देशनमा बनेको तीज गीत सार्वजनिक भएको छ । हरितालिका तीजको छेको बारेर उनले ‘आउ बस आडैमा’ बोलको गीत पनि सार्वजनिक गरेको हुन् । गायक मोतिराज खनालको शब्दमा...