हेर्नुस् फर्सीको मुन्टा खानुको फाइदाहरु
काठमाडौँ, २९ असार । फर्सीको मुन्टा खादा शरीरलाई धेरै गम्भीर रोगबाट बचाउन सकिन्छ । एनीसीबीआईको अनुसन्धान अनुसार, फर्सीमा एन्टिडायबेटिक, एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लेमेटरीका साथै अन्य आवश्यक तत्त्व पाइन्छन् । हेर्नुस् फाइदाहरु: १. फर्सीको मुन्टामा...