वडाध्यक्षको सेवासुविधाबाट विपन्नको निःशुल्क स्वास्थ्य बिमा
चितवन, ६ साउन । चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले ६१ घरपरिवारलाई स्वास्थ्य बिमा गरिदिएका छन् । आर्थिक वर्ष २०७९/८० मा आफूले पाउने पारिश्रमकबापतको सेवासुविधबाट विपन्न नागरिकलाई स्वास्थ्य बिमा...