देवकोटाको ११६ औँ जन्मजयन्ती आज, विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली साहित्यमा महत्वपूर्ण योगदान गरेका देवकोटाको निधन २०१६ साल भदौ २९ गते...