समाज
काठमाडौ । नेपाल प्रहरीका ३७ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ। बढुवा भएर हिजो मात्रै दर्ज्यानी चिन्ह प्रदान गरिएका एसपीहरुलाई आज जिम्मेवारी प्रदान गरिएको हो। पहिलो नम्बरमा बढुवा...