तस्करीको आशंकामा बाराबाट मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा
काठमाडौं । तस्करीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। सोमबार राति साढे ११ बजे प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका(७ बाट लु१ख ७९६९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।...